जसले बाढीका कारण अन्त्येष्टि गर्ने जमिन पाएनन्

काठमाडौं- देवकुमार सदा ८ वर्षिय कमल सदाका काका हुन्। विरामी परेका सप्तरी कोइलाडीका कमलको आइतबार मृत्यु भयो। तर बाढीका कारण धार्मीक विधि अनुसार अन्तिम संस्कार गर्ने अवस्था नभए पछि उनका काका कमल सादा आफ्नो भतिजलाई कोशीमा बगाउन बाध्य भए। धार्मिक विधि अनुसार जमिनमा गाड्नु पर्ने भए पनि बाढीका कारण त्यो अवस्था रहेन। यो तस्बिर युरोपियन प्रेस एजेन्सी (ईपीए) का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन्।
http://www.nagariknews.com/news/25326/


Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

वाम एकताको विभ्रम

Why Student’s Day Celebrations Don’t Make Sense