Thank You Nepal Government for 'Humiliation'

मधेश जसले विगत २०० बर्ष देखि नेपालको (काठमान्डौँ) सबै सबै विल विना कुनै गुनासो तिर्दै आईरहेको छ र वदलामा इतिहासको सबभन्दा संकटको घडी (बाढि) रु ७० पाउने भाग्यमानि भएका छन् । निर्लज्जताको पनि हद हुन्छ ।
तराई/मधेशमा ४० प्रतिशत खेतियोग्य भूमि अन्नको भण्डार पनि हो । तराई/मधेश नेपालको आर्थिक मेरुदण्ड नै हो । कुल औधोगिक लगानीमा करिब ८८ प्रतिशत हिस्सा रहेको तराई/मधेशको औधोगिक उत्पादनमा योगदान करिब ७३ प्रतिशत छ । तराई/मधेशवाटै भन्सार महशुलको ७० प्रतिशत र अन्तशुल्कको ९३ प्रतिशत हिस्सा असुली भइरहेको छ । कुल ग्राहस्त उत्पानको ६५ प्रतिशत र सार्वजनिक आयमा ७७ प्रतिशत योगदान छ । कुल कृषियोग्य भूमिको ७० प्रतिशत हिस्सा तराई/मधेशमा पर्छ र कृषि उत्पादनमा ७२ प्रतिशत योगदान गर्छ । कृषियोग्य जमिनको ८० प्रतिशत भागमा धान खेती भइरहेकोमा तराईको एकल योगदान ७४ प्रतिशत छ ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।