Posts

Showing posts from September, 2016

नयाँ लिडरको सिकाई

कुनै सँस्थामा वाहिरवाट नयाँ लिडर आउदा के हुन्छ ? किन कोहि सफल हुन्छ त कोहि असफल ? यी सव कुरा नयाँ लिडरको रवैया वा व्यवहारमा निर्भर गर्दछ । यस विषयमा संसारमा धेरै खोज र सोध भएको पनि छ । कुनै पनि सँस्थामा नयाँ लिडरको लागि पहिलो १०० दिन महत्वपूर्ण हुन्छ । सधारणतः केहि एक्सनहरु, टिम सँगको प्रारम्भिक कुराकानि र घुलमिल, शुरुवातको प्रभाव, शुरुको दिनमा लिडर र टिमको विचमा समान्य सम्बन्ध आदि कुरावाट सफलता र असफलताको आँकलन गर्न सकिन्छ । यस्तो अवस्थामा नयाँ लिडरको काम, ब्यवहार कस्तो हुनुपर्छ ? ७५५ ईस्वीमा जरथुस्ट्रि समुदायको भारत आउने पहिले जथ्थाको नेता दस्तुर नेरयोसैं धवलवाट सिकाई हासिल गर्न सकिन्छ । यो भारतको गुजराज राज्यको संजन नामको सानो शहरको कुरा हो । फारसवाट भागेर आएका करिब पाँच सय पारसी परिवार भारतको समुद्रि तटमा ओर्लियो । उनीहरु जडि राणा नाम गरेको उदार हिन्दु राजाको राज्यको सानो शहर संजन पुगे । पारसीहरु गोरा, अग्ला, योद्धा जस्ता पाँच सयको सँख्यामा थियो । राजाले यतिको सँख्यामा रहेका परदेशिहरुलाई बास र खानाको ब्यवस्था गर्न संदेह प्रकट गर्नु भयो । राजाले पुरै भरेको दुधको प्याला ल्याउन भन

तीज

Image
तीज एक साँस्कृतिक पर्वको रुपमा हिन्दु महिलाहरुले मनाई रहेका छन् । हरेक सँस्कृतिलाई हेर्ने दृष्टिकोण आ–आफ्नो हुन्छ । दृष्टिकोण आफु कुन वर्ग, समुदाय, इस्कुलिङ्ग वाट प्रशिक्षित भएका छन् त्यसमा भर पर्छ । ऐतिहासिकता सँग जोडिएका हुन्छ । तीजको पनि आफनो ऐतिहासिकता, धार्मिकता र आज एक सँस्कृतिको रुपमा विकास भएका छन् । लैङ्गिक न्यायको दृष्टिकोणवाट हेर्दा तीजले पितृसत्तात्मक मुल्य बोकेको छ । पितृसत्तात्मक मुल्यलाई बलियो बनाउनमा महिलाको पनि भुमिका र योगदान छ । त्यो योगदान यस्तै खालको साँस ्कृतिक पर्व आयोजना गरेर भैरहेको छ । सँस्कृतिलाई केवल ब्यक्तिगत स्वतन्त्रताको रुपमा बुझ्नु हुदैन् । व्यक्तिको व्यवहार वा पहिरनको मनोवैज्ञानिक असर समाजमा पर्छ । भौतिकवादी खुशि अल्पकालिन हुन्छ । आफुले लगाएको महगो सारी, गरगहना अरुले लगाएको सारी र गरगहनासँग तुलना हुँदो रहेछ । समाजमा वर्गिय सोँच र व्यहारलाई बलियो बनाउछ । विगत केहि समयदेखि तीज जुन रुपमा विकास भैरहेको छ त्यसको गहिरो मनोबैज्ञानिक असर हरेक घरमा खास गरि काम काजि परिवारमा परिरहेको छ । सुनिन्छ हामी त तीज एक क्रान्तिको रुपमा मनाई रहेका छौँ । पारवतिले महा

सहजीवन

Image
सहजीवन । जीवन साथ साथ । मानब जीवन साथ साथ है क्या ? क्या सभी जाती का लोग एक साथ जि रहा है ? क्या अलग अलग धर्म के लोग एक साथ जि रहा है ? क्या महिला और पुरूष का जीवन सहजीवन है ? गोरे और काले, दलित और गैर दलित साथ साथ जीवन जि रहा क्या ? मानब और प्रकृति का जीवन भि सहजीवन नहि रहा । सहजीवनका प्रमुख दुश्मन मनुश्य है ।