Posts

बाढी राजनीतिक विषय हो, प्राकृतिक होईन ।

Image
बाढीको आरोप प्रतिआरोप । नेपालको इस्टावलिसमेन्ट बाढीको कारण भारतिय बाँधलाई मान्छन् । विहारको इस्टावलिसमेन्ट बाढिको कारण नेपालले पानि छोडेको कारण विहारमा बाढी आउछन् । यी दुवै आरोप निराधार वेबुनियाद छन् । नदीको प्रकृतिक वहावमाथि मान्छेको छेरछार, चुरेमाथिको अतिक्रमण, वन फडानी, वालुवा ढुङ्गा उत्खनन्, अनावश्यक वाँध निर्माण गरि पानिको वहावलाई कमाण्ड गर्नु, जलाधार क्षेत्रलाई बाँध निर्माण गरि पानिको वहावलाई रोक्नु नै मुल कारण हो । पानिलाई रोक्न सकिदैन् । रोक्नु नै गलत हो । प्रकृतिक रुपमा वहवलाई नियन्त्रण गर्नु हुदैन् । यसलाई बुझौ, सम्झौ र गहिरो अध्ययन गरौ । बाढ प्राकृतिक हुदै होईन । नदी पनि चाहिन्छ तर नदी र वाढीसँगै जीवन सम्भव छ । यस्तो ज्ञानको निर्माण गर्नु पर्छ । नदीमाथि इन्जीनियरिङ्ग गर्नु हुदैन् ।

The Manufacturing of Artificial Guilt and The Need to Reject it

Image
Suresh RV [This article is written to clear the confusion in the minds of the young dalit-bahujan students and job aspirants, whether we should avail reservations or not? Or whether we truly deserve reservations or not? Because, I too have had this confusion, guilt and insecurity at one point of time in my life. So, I am sharing my thoughts in an attempt to dispel this confusion that persists in the minds of many young dalit-bahujan, and why we should not be burdened with this unnecessary confusion and guilt. I wrote this earlier as a FB Post, and now I have modified and added a few more points to the original post to be published as an article in RTI in order to reach a wider audience.] What this caste society does is that it creates a sense of guilt in the minds of the young dalit bahujan students (SC, ST & OBC) that they are doing some heinous crime by availing reservations. That they do not need to use reservations because they are financially stable and so should leave t...

विकास र उन्नति

Image
उन्नतिका सर्तहरु  यो विषय धेरै चर्चा नभएको विषय हो । विकासको कुरा त हामी धरैले सुन्ने गरेका छौँ तर, कताकता उन्नतिका कुराचाहिँ हरायो । धरणीधर कोईरालाले राणाशासनकालमै लेखेको कवितालाई बीपी कोइराला बारबार उदृत गर्नुहुन्थ्यो ।  जाग जाग अब जाग न जाग उन्नति विषे अब लाग घोर निद अब ता परित्याग भो भयो अति सुत्यौ अब जाग । उहाँको कवितामा भएका दुईओटा शब्द जागरण र उन्नति मेरो दिमागमा बसिरहेका छन् । तर यी शब्दहरू नेपालमा धेरै वर्षदेखि कताकता हराएका छन् । विकास शब्दले च्यापेर ल्याएको छ । न जागरणको कुरा हुन्छ, न उन्नतिका कुरा । एकथरी प्रगतिको कुरा गर्दथे तर बहसको मुल मुद्दाचाहिँ विकास नै भयो, धेरै वर्षदेखि । आजको प्रस्तुति म डक्टर हर्क गुरुङको सम्झ्नालाई समर्पण गर्न चाहन्छु । किनभने नेपालमा क्षेत्रीय विकास अथवा स्थलविकासको कुरा गर्दा, उनीसँग सहमत/असहमत जे भए पनि, कुराको सरुुवातचाहिँ हर्क गरुुङबाटै गनर्पुर्ने हुन्छ । हर्क गुरुङलाई छुट्याएर नेपालमा विकासको बहस आरम्भ गर्न गाह्रो छ । चाहे त्यो क्षेत्रीय अवधारणाको कुरा होस् अथवा भित्री मधेसको । जङ्गल फडानी गरेर त्यहाँ मानिस बसाउने कुरा ...

जसले बाढीका कारण अन्त्येष्टि गर्ने जमिन पाएनन्

Image
काठमाडौं- देवकुमार सदा ८ वर्षिय कमल सदाका काका हुन्। विरामी परेका सप्तरी कोइलाडीका कमलको आइतबार मृत्यु भयो। तर बाढीका कारण धार्मीक विधि अनुसार अन्तिम संस्कार गर्ने अवस्था नभए पछि उनका काका कमल सादा आफ्नो भतिजलाई कोशीमा बगाउन बाध्य भए। धार्मिक विधि अनुसार जमिनमा गाड्नु पर्ने भए पनि बाढीका कारण त्यो अवस्था रहेन। यो तस्बिर युरोपियन प्रेस एजेन्सी (ईपीए) का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन्। http://www.nagariknews.com/news/25326/

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

From Veliveda सवर्ण स्त्रियों में आजकल एक नया फ़ैशन है बुद्ध को गरिया कर स्त्री विरोधी बताने का, कि वो पत्नी को धोके से छोड़ गए थे। जबकि सच्चाई यह है कि उन्होंने एक भयंकर युद्ध के ख़िलाफ़ अपने ही मंत्रिमंडल से बग़ावत कर युद्ध करने से इनकार कर दिया था, तब उन्हें जबरन देश निकाला दे दिया गया था। उनके देश निकाले की ख़बर से उनकी पत्नी और पिता बहुत शोकाकुल हुए, और उन्हें जाते वक्त राज्य की सीमा तक छोड़ने आये थे। ब्राह्मणों ने इस कहानी में अपना विषाक्त मेरिट घुसेड़ते हुए उन्हें रात के अंधेरे में भगोड़ा साबित करने की सैंकड़ो किताबें लिख ड़ाली, लेक़िन पुरातन ओरिजिनल स्क्रिप्ट और हज़ारों सालों पहले दीवारों पर उकेरे गयी तस्वीरों की कहानी से बुद्ध का सच स्पष्ट पता चलता है। http://velivada.com/2017/08/06/why-buddha-left-home/

जात केवल जैबीक दुर्घटना हो

राजकिशोर रजक फरक बिचार हिन्दु समाज एकैचोटि १६औँ र २१औँ सताब्दिमा बाँचिरहेका छन् । यी दुबै विचार, मुल्यमान्यता, सोचलाई सँगसँगै लिएर हिडिरहेका छन् । एका तिर १६औँ सताब्दिको जातब्यवस्था, परम्परालाई संरक्षण गर्नमा गौरव अनुभव गरिरहेका छन् भने अर्को तीर आधुनिकताको पनि दलिल गर्दैछन् । जातब्यवस्थालाई हिन्दु समाजमा रोटि बेटिको सम्बन्धको रुपमा ब्याख्या गरिन्छ । रोटि भनेको खानपित, अलगापन (सेगरिगेसन), छुट्टै छिमेक, छुट्टै बासस्थान आदिलाई बुझाउछन् । यसलाई कायम गर्नकोलागि छुवाछुत एक सजाय (पनिसमेन्ट) को रुपमा समाजमा स्थापित छन् । बेटि भनेको रक्त सम्बन्ध हो । यसलाई कायम राख्नकोलागि सजातिय विवाहको प्रमुख भुमिका छ । आज पनि अन्तरजातिय विवाह किन स्वीकार्य छैन भने यसले स्थापित जात ब्यवस्थालाई भत्काउछन्  । जात ब्यवस्था कायम गर्नमा यी दुई विचार व्यवहार त सफल भएका छन् । जात ब्यवस्थाले जात मात्र पाल्दैन्, यसले विसमता पनि पाल्छ, उच निच भावना पनि पाल्छ । जब समाजका कुनै एक समुदायलाई सम्पूर्ण रुपमा अलग गर्छन् तब उनीहरुको आत्मसम्मान, मर्यादा सकनाचुर हुन्छ र आज पनि दक्षिण एसिमा करौडौ मान्छे यस्तो जीवन जीउन ब...

छुवाछूत उत्पत्तिको मूल आधार के हो ?

Image
राजकिशोर रजक फरक बिचार प्रख्यात समाजशास्त्री एवं प्रशिद्ध लेखक स्टैनली राईसको अनुुसार अस्पृश्यता दुई विचारबाट उत्पन्न हुन्छ एउटा नश्ल र अर्को पेशा । यी दुवै कुरामाथि छुट्टाछुट्टै विचार गर्दा समाजशास्त्रि राईसका अनुसार अछूतहरु अनार्य (गैर आर्य) तथा अद्रविड हुन र वहाँहरु द्रविडद्धारा पराजित गरिएका हुन् । राईसको भनाई अनुसार भारतमाथि दुई आक्रमण भएका थिए । पहिलो आक्रमण द्रविडले गरेका थिए जसले वर्तमान अछूतको पूर्वजमाथि बिजय प्राप्त गरेका थिए र अर्को आक्रमण आर्यवाट भएको थियो । जसले द्रविडलाई जितेका थिए । भारतका चर्चित विद्धान डा.भीमराव अम्बेडरले आफ्नो पुस्तक “शुद्र हू दे आर एण्ड हाउ दे केम टु बि दि फोर्थ बर्ण अफ इंडो आर्यन सोसाइटी” माथी उल्लेखित बिचार अबैज्ञानिक र अपरिपक्व छन् र यसले कुनै समाधान दिन सकेको छैन् । प्राचीन इतिहासलाई अध्ययन गर्दा चार प्रकारका नाम फेला पर्छन्– आर्य, द्रविड, दास र नाग । यी चार नाम अलग अलग प्रजाति हो वा एउटै प्रजातिका चार नाम हुन ? तर लेखक राईसका अनुसार यी चार नाम भिन्न नश्लका हुन् । यो तथ्यलाई स्वीकार्नु भन्दा पहिला तथ्य पत्ता लगाउन परीक्षण गर्न जरुरी देखिन्छ ।...