Posts

लोक सेवा आयोग, सामाजिक प्रतिनिधित्व र आरक्षण

राजकिशोर रजक  नेपालको परिवर्तित सन्दर्भमा लोक सेवा आयोगले १५ जेठमा प्रकाशित गरेको विज्ञापन सिमान्तको दृष्टिकोणवाट असंबैधानिक र समानुपातिक समावेशीको भावना विपरित छ । विज्ञापन उपर पक्ष र विपक्षमा वहस जारी छ । आयोगले करिब ८ हजार ९ सय ४४ सिटको लागि विज्ञापन निकाल्दा ४५ प्रतिशत आरक्षित सिटको लागि ४,०२५ प्रचलित ऐन अनुसार समानुपातिक समावेशीताको लागि छुट्याउनु पर्ने थियो । आयोगले २,२६२ सिट मात्र आरक्षण कोटामा छुट्याएको छ । जसको कारण १,७६३ सिट अपहरणमा परेका छन् । यसवाट प्रष्ट हुन्छ राज्य समानुपातिक समावेशीता, समानता, सामाजिक न्याय चाहदैन् । शासक जाति नेपालको शासन प्रक्रियामा दलित, मधेशी, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्तिको समानुपातिक समावेशी प्रतिनिधित्व प्रति कठोर छ । राज्यको शासन, प्रशासनलाई एकल जाति बनाई राख्न चाहन्छ । आरक्षण र सामाजिक लोकतन्त्र हाम्रो सन्दर्भमा आरक्षण नयाँ विषय होईन । समाजको मुल बनौट नै आरक्षणमा आधारित छ । आरक्षण कुनै भीख होईन अधिकार हो । आरक्षण समाजिक प्रतिनिधित्वको सवाल हो । हिन्दु वर्णब्यवस्थाको अर्को नाम आरक्षण हो । वर्णव्यवस्था रुपी आरक्षण कठोर, निशेधित तथ...

जाति, विवाह र पितृसत्ता

राजकिशोर रजक नेपालमा नारीवादी आन्दोलनलाई झट्ट हेर्दा बलियो र सक्रियजस्तो देखिन्छ । विकासको क्षेत्रमा महिला अधिकार, लैंगिक समानता, नारीवाद, पितृसत्ता आदि जस्ता विषयमा बहस, विचार गोष्ठी, तालिम, विमर्श दिनहुँ चलिरहेको देखिन्छ । यस्ता खालका कार्यक्रमहरू अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पत्रपत्रिका, सञ्चार माध्यममा राम्रै कभरेज छ । तर, यी विकासे बहसहरूमा जाति र पितृसत्ताबीचको अन्तरसम्बन्ध वा दृष्टिकोणबाट बहस भएको देखिँदैन । यो लेखबाट पितृसत्तालाई ब्राह्मणवादी पितृसत्ताको दृष्टिकोणवाट विश्लेषण गर्ने प्रयास गरिएको छ । ब्राह्मणवादी पितृसत्ता ब्राह्मणवादी पितृसत्तालाई बुझ्नका लागि विवाह पद्धतिलाई बुझ्न जरुरी छ । ब्राह्मणवादी पितृसत्ताको अधार स्तम्भ ब्राह्मणवादी विवाह पद्धति हो । पिताले कन्यादानबाट छोरीको विवाह सजातीय पुरुषसँग गरिदिन्छ । ब्राह्मणवादी पितृसत्तामा महिलाको यौनिकताको पुरुष र पुरुषको जाति दुवैले गर्छन्।  ब्राह्मणवादी धर्म ग्रन्थ जातिभन्दा बाहिर विवाहको अनुमति दिँदैन । जाति र विवाह एउटै सिक्काका दुई पाटा हुन् । जसले रोटी सम्बन्धमा परहेज र बेटी व्यवहारमा बन्देज गर्छ । बे...

डॉ अम्बेडकरको नजरमा माक्र्सवाद

Image
नेपालको विभिन्न आन्दोलनहरुलाई अध्ययन गर्दा अम्बेडकर दृष्टिकोण कही कतै पाइदैन् । जात र वर्गको वहसमा पनि अम्बेडकर देखिदैन् । नेपाल र भारतको समाज ब्यवस्था समान भए पनि अम्बेडकर समाज जीवनको सम्पूर्ण वहसवाट कोशो टाढा किन भए ? श्रमजीवि वर्ग मुलतः दलित बहुजन अम्बेडकरको विचारधारा, आन्दोलनवाट कसरी बञ्चित भए ? खोजको विषय हुन सक्छ । नेपालको सामाजिक ढाँचालाई बुझ्नको लागि माक्र्स, लेनिन, गान्धि आदि सँगसँगै अम्बेडकरलाई बुझ्नु आवश्यक छ । राजकिशोर रजक अम्बेडकर र माक्र्सको विचमा वैचारिक रुपमा कयौँ समानता छन् । साथै, अम्बेडरले नेपाल भारतको सन्दर्भमा माक्र्सको विचारधारा माथि अनेकौ प्रश्न पनि उठाएका छन् जुन हामीले बुझ्न तथा मनन् गर्दा ज्ञान बर्धक हुन सक्छन् । २० नोभेम्बर १९५६ मा बुद्ध वा कार्ल माक्र्स विषय उपर काठमान्डौँमा दिएको एतिहासिक भाषणवाट पनि यहाँका श्रमजीवि मजदुर, दलित बहुजन वर्ग अनभिज्ञ छन् । सवर्ण सत्ताले अम्बेडकरको विचारधारालाई लुकाउन, सके जति कोशिस गरेकै हुन् । डॉ अम्बेडकर सेप्टेम्बर ८ देखि १७, १९४३ मा “ऑल इंडिया ट्रेड यूनियन वर्कर्स अध्ययन शिविर” को समापन भाषण ‘लेबर एंड पा...

नेपालका लागि राज्य समाजवाद

बिहिबार, १९ पुष २०७५, ०८ : ०६  |   राजकिशोर रजक नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादको कुरा गरेको छ। सरकार चाहिँ सुखी नेपाली समृद्ध नेपालको नाराबाट समाजवादमा जाने नारा लगाउँदै छ। संसारमा समाजवादबारे एउटै बुझाइ छैन। अंग्रेजीमा ‘सोसलिज्म’ भनिने समाजवाद खासमा आधुनिक सिद्धान्त हो जसको पहिलो प्रयोग पश्चिमी समाजमा भएको छ। सम्भवतः ‘समाजवाद’ शब्दको प्रयोग पहिलोचोटि सन् १८२७ मा लेसेज–फेयर सिद्धान्तलाई खारिज गर्ने सन्दर्भमा भएको थियो। समाजवादका कयौँ रूपमध्ये युटोपियन समाजवाद, वैज्ञानिक वा माकर््िसयन समाजवाद, फेबियन समाजवाद, गान्धीवादी समाजवाद, गिल्ड समाजवाद, लोकतान्त्रिक समाजवाद र राज्य समाजवाद छन्। नेपालको प्रस्तावनामा उल्लेख भएको समाजवाद कुनसँग ठ्याक्कै मिल्छ, भन्न सकिने स्थिति छैन। राज्य समाजवाद १९औँ शताब्दीको चरम व्यक्तिवादविरुद्ध प्रतिक्रियाका रूपमा विकास भएको देखिन्छ। पुँजीवादी विभेद तथा असमानतालाई अन्त्य गरी कल्याणकारी राज्य स्थापना गर्न राज्य समाजवादको निर्माण भएको थियो। राज्य समाजवादले राज्य आफैँले शोषणलाई अन्त्य गर्ने कुरामा विश्वास गर्छ। ...

गान्धी, अम्बेडकर र पुना प्याक्ट

Image
बिहिबार, १३ मङि्सर २०७५, ०८ : ५७  |   राजकिशोर रजक हजारौँ वर्षदेखि आध्यात्मिक फासीवादी संस्कृतिबाट त्रस्त दलित/बहुजनको जीवन अन्धकार युगमा बितिरहेको थियो। सन् १९२० को आसपास दलित/बहुजनलाई बाबासाहेब डा. भीमराव अम्बेडकरको नेतृत्व प्राप्त भयो। सन् १९३० सम्म दलित/बहुजनको संघर्षलाई गान्धी र उनको दल कांग्रेसले अधिकतम उपेक्षा गरेको देखिन्छ। आधुनिक भारतको इतिहासमा १६ अगस्ट १९३२ दलित/बहुजनका लागि ऐतिहासिक दिन हो। यो दिन ब्रिटिस सरकारले पृथक् निर्वाचन मण्डल (सामुदायिक पंचाट) को घोषणा गरेको थियो। ब्रिटिस सरकारको यो निर्णय भारतको संवैधानिक इतिहासमा महत्वपूर्ण परिघटना हो। यो निर्णयबाट भारतीयहरूको सार्वभौम बालिग मताधिकार र पृथक् निर्वाचन मण्डलबाट सामुदायिक प्रतिनिधित्वको अधिकारलाई सैद्धान्तिक मञ्जुरी प्राप्त भयो। मुस्लिम, शिखजस्तै अस्पृश्यलाई हिन्दुभन्दा पृथक् पहिचानको मान्यता प्राप्त भयो। सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपबाट अलग अस्पृश्य समाजलाई तत्कालीन ब्रिटिस प्रधानमन्त्री रेमसे मैकडोनाल्डले राजनीतिक रूपमा पनि पृथक् मान्यता प्रदान गरे। डा. अम्बेडकरको योग्य नेतृत्व, उनले गोल...

बाबासाहब ने कार्ल मार्क्स का मार्ग क्यों नहीं अपनाया ?

Image
मार्क्सवाद अथवा कम्युनिस्म का लक्ष्य केवल आर्थिक समानता है।  मैं आर्थिक उन्नति का विरोधी नहीं हु। मेरा मत है की मनुष्य-मात्र की आर्थिक उन्नति होनी चाहिए। निर्धनता के कष्टों को मैं जानता हु। अपने पिता के निर्धनता के कारन मैंने जितना कष्ट सहन किया है, उतना बहुत कम लोगों ने सहा होगा इसलिए गरीबों का जीवन जितना कष्टमय होता है, इसे मैं भलीभांति जानता हु। किन्तु मेरा विश्वास है की आर्थिक उन्नति के साथ मानसिक उन्नति भी होनी चाहिए, जिसके लिए धर्म की आवश्यकता है।  कार्लमार्क्स के सिद्धांत में धर्म का कोई महत्व नहीं है। उनका धर्म केवल यह है कि उन्हें प्रातः काल मक्खन लगे टोस्ट और दोपहर स्वादिष्ट भोजन, सोने के लिए बढिया बिस्तर और देखने के लिए सिनेमा मिले। मैं कम्युनिस्टों के निरेभौतिक और जड़ तत्वज्ञान का हामी नहीं हूं। इस संबंध में मेरे अपने विचार हैं। मेरे अपने विचार से पशुओं और मनुष्यों में अंतर है। पशुओं को चारे के सिवाय किसी और चीज की जरूरत नहीं होती किंतु  मानव शरीर के साथ मन भी है। मन का विकास जरूरी है। मन को पवित्र और सुसंस्कृत रखने के लिए धर्म की आवश्यकता है। जिस प्रकार शरीर...

पे बैक टू द सोसाइटी दिबस

Image
साहब का बचपन पंजाब राज्य के खवासपुर गांव में साहब कांशीराम का जन्म एक समान्य किसान परिवार में हुवा था । सतलुज नदी के किनारे दोआब क्षेत्र में कटली गांव के नजदीक पिता हरिसिंह जी खेती बाडी करते थे । विद्यालय शिक्षा के दौरान साहब कांशीराम अपने पिता को खेती बाडी मे सहयोग करते थे । स्कुल से आने के बाद फिर से अपने खेतों में चले जाते थे वहां आम के बाग की रखवाली करते थे । आम के पेड के निचे बैठकर पढाई करते थे । प्रकृति से जुडाब के कारण गर्मियो में पढाइ करते करते सो जाते थे । साहेब कि शिक्षा चौथी कक्षा तक मलकपुर के सरकारी स्कुल में हुई, पांचवी से आठवी तक की शिक्षा इस्लामिया स्कुल रोपड में हुई, नौवीं और दसवी की शिक्षा डीएवी पब्लिक स्कुल में तथा महाविद्यालय शिक्षा बी.एस.सी. गवर्नमेंट कलेज रोपड में पूरी हुई । अपने समुदाय के पहला व्यक्ति था जिन्होने बी.एस.सी. तक की पढाई पूरी की । मै पटबारी नहीं प्रधान मंत्री बनुंगा साहब बी.एस.सी. की पढाई पूरी करने के वाद खेत के काम में हाथ नही बंटाने लगा । एक पडोसी जमिन्दार साहब के पिता हरिसिँह जी को टोकते थे कि तुम्हारा बडा बेटा कांशीरा हट्टा–कट्टा ह...