Posts

समता र न्यायलाई कसरी बुझ्ने ?

Image
एक जना परिवार जहाँ आमा, बुवा र दुई छोरा छोरी छन् । उनीहरुलाई खानाको रुपमा एक प्लेट कुखराको मासु र सबैलाई पुग्ने भात छ । तर परिवारको सबै सदस्यलाई कुन सिद्धान्तमा आधारित भएर विचरण गर्ने ? सामानताको सिद्धान्तमा रहेर विचरण गरियो भन्ने आमा बुवालाई अन्याय हुनसक्छन् । तर समताको हिसावले वा आवश्यकताको सिद्धान्तलाई आत्मसाथ गरेर वितरण गरयो भने सवलाई न्याय हुन्छ । तिन जना साथीहरु मोहन, सिता र हरि छन् । उनीहरुसँग एउटा मात्र बाँसुरी छ । मोहनले भन्छ बाँसुरी मेरो हुनुपर्छ किनकी बाँसुरी बजाउन मलाई आउछ । सिताले भन्छे बाँसुरी मेरो हुनुपर्छ किनकी तिमी दुई जना भन्दा म गरिब छु र मलाई खेल्न अरु खेलौना छैन । हरिले भन्छ यो मेरो हुनु पर्छ किनकी यो मैले बनाएको हुँ । तिनैजनाको दावीको पछाडी वैचारिक वा दार्शनिक दृष्टिकोणले काम गरेको छ । राज्यको शासण प्रणाली जुन दर्शणवाट शासित हुन्छ त्यही विचारको पक्षमा निर्णय हुनसक्छ । मोहनः उपयोगितावादी सीताः समानतावादी हरिः उदारवादी

हिन्दु समाजको मुक्तिको प्रश्न ?

हिन्दु समाजको मूक्तिको एक मात्र विकल्प वर्णव्यवस्थाको खारेजी र जातपातको अन्त्य हो । तर प्रश्न उठ्छ कसरी ? यो समस्या गहिरो छ तर जटिल छैन् । अन्तरजातिय विवाह नै एक मात्र विकल्प हो । किनकि यसलाई संस्थागत गर्नेकाम सजातिय विवाहले गर्छ । मान्छेको जात मान्छे नै हो । प्रकृतिले उच नीच, सानो ठूलो, छुत अछुत भनेर सृष्टि गरेको होईन । देवघाट नुहाउन जाने दलितलाई पवित्र गंगाले खबरदार ! मलाई छोलास ? भन्छिन र ? गजबको बेवकुफ हो यो मान्छे । जसले मान्छे मान्छे विचमा विभेदको सृजना गरेको छ । अच्चम अच्चमको नियम कानुन बनायो । कस्ता थिए होलान मनु ।

जात केवल जैबीक दुर्घटना हो

Image
राजकिशोर रजक फरक बिचार हिन्दु समाज एकैचोटि १६औँ र २१औँ सताब्दिमा बाँचिरहेका छन् । यी दुबै विचार, मुल्यमान्यता, सोचलाई सँगसँगै लिएर हिडिरहेका छन् । एका तिर १६औँ सताब्दिको जातब्यवस्था, परम्परालाई संरक्षण गर्नमा गौरव अनुभव गरिरहेका छन् भने अर्को तीर आधुनिकताको पनि दलिल गर्दैछन् । जातब्यवस्थालाई हिन्दु समाजमा रोटि बेटिको सम्बन्धको रुपमा ब्याख्या गरिन्छ । रोटि भनेको खानपित, अलगापन (सेगरिगेसन), छुट्टै छिमेक, छुट्टै बासस्थान आदिलाई बुझाउछन् । यसलाई कायम गर्नकोलागि छुवाछुत एक सजाय (पनिसमेन्ट) को रुपमा समाजमा स्थापित छन् । बेटि भनेको रक्त सम्बन्ध हो । यसलाई कायम राख्नकोलागि सजातिय विवाहको प्रमुख भुमिका छ । आज पनि अन्तरजातिय विवाह किन स्वीकार्य छैन भने यसले स्थापित जात ब्यवस्थालाई भत्काउछन्  । जात ब्यवस्था कायम गर्नमा यी दुई विचार व्यवहार त सफल भएका छन् । जात ब्यवस्थाले जात मात्र पाल्दैन्, यसले विसमता पनि पाल्छ, उच निच भावना पनि पाल्छ । जब समाजका कुनै एक समुदायलाई सम्पूर्ण रुपमा अलग गर्छन् तब उनीहरुको आत्मसम्मान, मर्यादा सकनाचुर हुन्छ र आज पनि दक्षिण एसिमा करौडौ मान्छे यस्तो जीवन जीउन...

भ्यालन्टाइन डे मुवारक हो ।

प्रेम दुई दिलको मिलन हो । प्रेम दुई भावनाको मिलन हो ।। प्रेम र शक्ति छुट्टयाउनै नसकिने चिज हो । प्रेम विनाको शक्ति, शक्ति विनाको प्रेम अधुरो हुनसक्छ ।। प्रेमलाई कुनै शत्तिले  जित्न सकिदैन् । बजारको महगो उपहारले पनि किन्न सकिदैन ।। बजारको उपहारले लोभ देखाउन मिल्ला । एक छिनको लागि मख्ख पार्न सक्ला ।। तर प्रेम त प्रेम हो । प्रेम त मनहरुमा उम्रनु पर्छ ।। भावहरुमा झांगिनु पर्छ ।।। शक्ति र प्रेमले नै मानवताको रक्षा गर्नु पर्छ । शक्ति र प्रेमले नै समाजलाई अगाडी बढाउनु पर्छ ।। प्रेमले प्रेमि प्रेमिका लाई हर बक्त शक्तिवान गर्नु पर्छ ।।। राज रजक

के अछुतहरु छितरा व्यक्ति नै थिए ?

Image
राजकिशोर रजक आदिम समाज पशुपालनको क्रममा टाढा टाढा सम्म जान्थ्यो । यस क्रममा कविला समुह र जाति समुहहरुको विचमा पशु र स्त्रीहरणको लागि एक आपसमा युद्ध हुन्थ्यो । युद्धको क्रममा जो समुह हाथ्र्यो उनीहरु टुकडा टकुडा भई यता उती घुमिरहनु पथ्र्याे र त्यहाँ हरेक व्यक्तिको अस्तित्व कविला भएर गुजरन्थ्यो र एउटा कविलाको सदस्य अर्को कविलामा सामेल हुन पाउदैन्थ्यो । यसरी छितरा व्यक्तिको जन्म भई गहिरो समस्याको शिकार भए । तर प्रश्न आज पनि अनुतरित छ कि अछुतहरु छितरा व्यक्ति नै थियो त? जब आदिम मानवलाई भुमि रुपि नाँया संपदाको पता लागे तब वहाँहरुको जीवन बिस्तारै बिस्तारै स्थीर हुन गयो । तर सबै कविलाहरु एकै समयमा स्थीर भएन । केहि स्थायी रुपमा बसोवास गर्न थाले भन्ने केहिको जीवन घुमन्ते नै रहयो । घुमन्ते कविलाहरु स्थायी रुपमा बसोवास गरिरहेका संपति देखेर लोभ उत्पन्न भई वहाँहरुमाथि हमला गर्न थाले । तर स्थायी रुपमा बसोवास गरिरहेका मानिसहरु आफ्नो घरवार छाडेर घुमन्तेहरुलाई लखेट्ने र मारकाट गर्न चाहदैनथे र वहाँहरु आफ्नो सुरक्षामा कमजोर भैसकेका थिए । वहाँहरुलाई केहि यस्ता मान्छे चाहिएका थिए जो सुरक्षाको पहरेदार...

Who can lead the campaign?

Image
Campaign is core to our theory of change. But, the question is how? who can lead the campaign? Either NGOs or people's organization. Where can it be started? The answer is simple. Marginalized and excluded community should have the legitimacy to lead the campaign and social movement because change requires in their lives. Reflection-Action participatory process and methodologies can help and support those people for empowerment, develop people's organization, mass conscientization, designing campaign and create momentum. So, campaign has to come upward from the marginalized community and should be led by active people's agencies in solidarity with larger society.
Image
Participatory Methods Seminar 2015 MS TCDC Arusha Some Photos of the Seminar