हिन्दु समाजको मुक्तिको प्रश्न ?

हिन्दु समाजको मूक्तिको एक मात्र विकल्प वर्णव्यवस्थाको खारेजी र जातपातको अन्त्य हो । तर प्रश्न उठ्छ कसरी ? यो समस्या गहिरो छ तर जटिल छैन् । अन्तरजातिय विवाह नै एक मात्र विकल्प हो । किनकि यसलाई संस्थागत गर्नेकाम सजातिय विवाहले गर्छ ।

मान्छेको जात मान्छे नै हो । प्रकृतिले उच नीच, सानो ठूलो, छुत अछुत भनेर सृष्टि गरेको होईन । देवघाट नुहाउन जाने दलितलाई पवित्र गंगाले खबरदार ! मलाई छोलास ? भन्छिन र ? गजबको बेवकुफ हो यो मान्छे । जसले मान्छे मान्छे विचमा विभेदको सृजना गरेको छ । अच्चम अच्चमको नियम कानुन बनायो । कस्ता थिए होलान मनु ।

Comments

Popular posts from this blog

भूकम्पपछि जातिवादी समाजकै पुनःनिर्माण गर्ने हो र ?

नारी–मुक्तिको धर्मशास्त्र

अनिवार्य तथा निशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५