भ्यालन्टाइन डे मुवारक हो ।

प्रेम दुई दिलको मिलन हो ।
प्रेम दुई भावनाको मिलन हो ।।

प्रेम र शक्ति छुट्टयाउनै नसकिने चिज हो ।
प्रेम विनाको शक्ति, शक्ति विनाको प्रेम अधुरो हुनसक्छ ।।


प्रेमलाई कुनै शत्तिले  जित्न सकिदैन् ।
बजारको महगो उपहारले पनि किन्न सकिदैन ।।

बजारको उपहारले लोभ देखाउन मिल्ला ।
एक छिनको लागि मख्ख पार्न सक्ला ।।

तर प्रेम त प्रेम हो ।
प्रेम त मनहरुमा उम्रनु पर्छ ।।
भावहरुमा झांगिनु पर्छ ।।।

शक्ति र प्रेमले नै मानवताको रक्षा गर्नु पर्छ ।
शक्ति र प्रेमले नै समाजलाई अगाडी बढाउनु पर्छ ।।
प्रेमले प्रेमि प्रेमिका लाई हर बक्त शक्तिवान गर्नु पर्छ ।।।

राज रजक

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

कति शताब्दीसम्म चाहिन्छ सवर्णलाई आरक्षण ?

Why Student’s Day Celebrations Don’t Make Sense