प्रधानमन्त्रीसँग केही प्रश्न

Dipendra Jha

हिजो तपाईंले गरेको राष्ट्रको नामको सन्देश सुनियो। त्यो सन्देशको सार बुझ्दाखेरि तपाईँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा वा संघीय गठबन्धन स्थानीय निर्वाचनमा भाग नलिए पनि तपार्इँ स्थानीय निर्वाचन गराउन प्रतिबद्ध हुनुहुन्छ भन्ने कुरा प्रष्ट छ। प्रत्येक मतपत्रको सुरक्षा सन्दर्भमा तपाईँले जुन कुरा गुर्नभएको छ, त्यस सन्देशभित्रको अर्थ भनेको तपाईँ ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको तराई मधेसमा अब शक्तिका बलमा निर्वाचन गराउन खोज्दै हुनुहुन्छ भन्ने कुरा प्रष्ट छ। तपार्इँले मधेसी, थारू जनतालाई आफ्नो असन्तुष्टिबारे मतपत्रमार्फत् आफ्नो अभिमत जाहेर गर्न पनि भन्नुभएको छ। स्थानीय निर्वाचन नहुँदा संघीयता गुम्ने खतराको कुरा गर्नुभएको छ।

http://www.nagariknews.com/news/15315


Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

चम्चा युग