कसको ज्ञान, सिप र अविश्कार उपयोगि ?

दलित/बहुजन सभ्यता विकासमा प्रमुख तथा महत्वपूर्ण योगदान प्रदान गरेका छन् । 

धोबी — रेह माटोको अविश्कार । माटोको साबुन अविश्कार । सरसफाईको ज्ञान । समाजका सवै जात÷जाति, रोगि, बच्चा, जेष्ठ नागरिकको लुगा सफा गर्ने । निरक्षर भए पनि गणितको ज्ञान भएको । एक चोटिमा सयौँ लुगा धोविघाटमा धुने । कुन लुगा कसको हो ? कति ओटा हो भने कुराको ज्ञान, स्मरण शक्ति थियो । साथै लैङ्गिक समानता व्यवहारिक रुपमा देख्न सकिन्छ । लुगा सफा गर्ने सन्दर्भमा महिला पुरुषको बरावरको योगदान । नारिवाद धोविको घरमा देख्न सकिन्छ ।

हलुवाई — मिठाई बनाउनमा सिपालु । थरि थरिका मिठाई बनाउने ज्ञान र सिप र समाजमा योगदान ।

चमार — छलाको काममा निपुन । खुट्टको साइजको जुत्ता बनाउन सक्ने ज्ञान र सिप ।

हजाम — समाजिक डक्टर । कपाल काट्ने । नङ्ग काट्ने । औजारको अविश्कार । अध्यात्मिक रुपमा पुर्नताजगि । कलात्मक रुपमा कपाल काट्ने र शरिरलाई सुन्दर, आकर्षक बनाई समाजमा ठूलो योगदान ।

कुम्हार – माटोको कलात्मक भाँडो बनाउन सक्ने । माटोको कलाकारितावाट समाजमा योगदान ।

माली – फूल उत्पादन गर्नसक्ने ज्ञान र सिप । विभिन्न पर्व, उत्सवमा फुलको प्रयोग । सजावट । सुन्दरता । आदिवाट समाजमा योगदान ।

मल्लाह – माछा पालनको व्यवहारिक ज्ञान । समाजमा योगदान ।

सोनार – सुन, चाँदिको गरगहना बनाउने ज्ञान र सिप । समाजमा योगदान ।

डोम– बाँकवाट विभिन्न प्रकारका डाली, बेना, ढकिया आदि बनाउने ज्ञान र समाजमा योगदान ।

यादव – पशुपालन । समाजमा दुध र मासु उत्पादनमा महत्वपूर्ण योगदान

+++++

सवर्ण ब्राहमणले समाजमा सकारात्मक योगदान के गरे ? ज्ञान, सिपको प्रयोगवाट समाजलाई के फिर्ता गरे ? दलित/बहुजनको ज्ञान, सिप र अविश्कारलाई आधुनिक शिक्षाको मुहानवाट बञ्चीत गरे । विभिन्न वेद, शास्त्र लेखे । तर त्यो वेद र शास्त्र समाजमा सकारात्मक योगदान गर्नुको सट्टा समाजलाई बिशालु बनाए । समाजमा उचनीचको भावना, मनोविज्ञान, पखण्ड आदिको प्रवर्धन गरे । समाजलाई खण्डित गरे । यीनिहरु मुलतः मानव विरोधि, श्रमविरोधि र राष्ट्र विरोधि सावित भए । यो कुरा विभिन्न अध्ययन अनुसन्धानवाट प्रमाणित भएका छन् । कुनै आवेशमा आएर वा भवनामा आएर यो निश्कर्षमा पुगेको होईन् । ठोस ठोस अध्ययनवाट प्रमाणित हुन्छ । शिक्षामा एक्लौटि पहुँच बनाएको ब्राद्मणले आज सम्म जीवन उपयोगि कुनै चिजको किन अविश्कार गर्न सकेनन् ? यसको मुल कारण ब्राद्मण रचनात्मक थिएन । श्रमसँग नाता कहिले भएन । सवकुरालाई देवसँग जोडे ।

Comments

Popular posts from this blog

पुरुस्वत्व निर्माणमा बुवाको मात्रै होईन आमाको पनि भुमिका हुन्छ ।

लोकतन्त्र भित्रको लोकतन्त्र खोज्न सहभागितामुलक लोकतन्त्र

दलित अवस्था हो पहिचान होईन ।