Governance not Rule is true Democracy

Governance को ठ्याक्कै नेपाली शब्द छैन् । तर, चलनचल्तीमा “शासन” भने शब्दको प्रयोग गर्ने गरिन्छ । अँग्रेजीको Rule को नेपाली उल्था शासन हो । जसको सम्बन्ध सत्ता वा शक्तिसँग जोडिएको हुन्छ । Governance भनेको मान्छेको शरीर जस्तो छ । जसरी मुटुवाट रगत शरिरको प्रत्येक अङ्ग, सेलसम्म विना रोक टोक संचार हुन्छ र शरिरलाई चौबिसै घण्टा जीवन्त बनाइ रहन्छ त्यसरी नै Governance ले एक प्रणाली तहत राज्यका हरेक निर्णय वा सेवाहरु जनता वा नागरिकसम्म विना विभेद पुग्नु हो । यो एक प्रणाली हो र हरेक प्रक्रियामा गुणस्तरियता, प्रभावकारिता निरन्तर रुपमा खोजिरहन्छ ।
Governance not Rule is true Democracy

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

बुद्ध ने घर क्यों छोड़ा? ब्राह्मणवादीओ का जूठा प्रचार

चम्चा युग