Girl Education

छोरीलाई शिक्षा प्रदान नगर्ने तर बुहारि चाँही पढेलेखे कै हुनु पर्ने । कसरी सम्भव छ ? छोरा र छेरी दुबै शिक्षित हुनु पर्छ । छोरी बुहारी शिक्षीत भएको परिवार छोरा शिक्षीत भएको परिवार भन्दा गुणात्मक रुपमा फरक देखिन्छ ।

Comments

Popular posts from this blog

Dr Ambedkar’s Speech at World Fellowship of Buddhists, Nepal

मधेश सवालमा अनौपचारिक वहस (१० सेप्टेम्बर, २०१७)

कति शताब्दीसम्म चाहिन्छ सवर्णलाई आरक्षण ?