Posts

किसने कहा कि आर्य विदेशी हैं?

Image
हम तीन नाम पर विचार करते हैं – 1) बाल गंगाधर तिलक 2) जवाहर लाल नेहरू 3) राहुल सांस्कृत्यायन तीनों के तीनों ब्राह्मण 1) बाल गंगाधर तिलक – महाराष्ट्रीयन ब्राह्मण थे। पेशवा के उतराधिकारी। आज भी ये दक्षिणपंथ के महापुरुष और प्रेरणा स्रोत हैं। इन्होनें कभी कहा था कि तेली-तमोली विधान मंडलों में जाकर क्या करेंगें, हल चलायेंगें। इन्होनें द आर्कटिक होम इन वेदाज मे लिखा कि भई आर्य तो भारत के हैं नहीं। इसके लिये उन्होनें वेद का प्रमाण दिया। उन्होने कहां कि वेद ऐसी जगह पर लिखा गया है जहां छ: महीने दिन और छ: महीने रात होती है। ऐसी जगह पूरे विश्व में कहीं है तो उतरी ध्रुव है। आर्य वहीं से भारत आये। 2) जवाहर लाल नेहरू – मूलत: कश्मीरी पंडित थे। इनके पापा इलाहाबाद में बस गये तो ये यूपी वाला हो गये। बाद में ये सवर्ण सामंत -जमिंदारों के ‘क्लब ‘कांग्रेस का नेतृत्व किया। इन्होनें डिस्कवरी ऑफ इंडिया लिखी। उसमें इन्होनें बखान किया कि कैसे आर्य भारत में आये और किसी तरह गैर आर्यों को परास्त कर अपना आधिपत्य स्थापित किया। इन्होनें आर्यों की कुटिलता, सम्राज्यवाद, हिंसक आचरण को खूब बढ़ा चढ़ा कर लिखा। ...

बलात्कार, प्रेम र पुलिङ्गी सत्ता

Image
राजेन्द्र महर्जन पुँजीवादी विकास र समृद्धिको धुनको पछि कुदयौँ भने नेपालका गाउँ–सहर पनि यौन अपराधका केन्द्रीय बजारमा रूपान्तरित हुँदै जाने खतरा बढ्नेछ । काठमाडौँ — यतिबेलातिम्रो योनिमा हाम्फालेरसारा लाजहरूले गरेका छन्, आत्महत्यार स्थापित भएको छ मात्र पाँच इन्चको बर्बर वस्तुको सत्ता जहाँ आफ्नै छोरीमाथि घोप्टिएर तृप्त भएको बाउ हरिया दाँत ङिच्याएर गरिरहन्छ यो फोहोरी सत्ताको पहरेदारी – सरिता तिवारी/हे देवी ! ‘बाँदरले कहिल्यै बलात्कार गर्दैन । भाले बाँदरले पोथी बाँदर महिनावारी भएको गन्धबाट थाहा पाउँछ । उसले उमेर पुगेपछि र बच्चा जन्माउने क्षमता विकास भएपछि मात्रै यौनसम्पर्क गर्छ ।’ नेपालमा अहिले दैनिक कम्तीमा तीन महिला बलात्कृत हुने गरेको दुरवस्थाबीच बाँदर–विज्ञ डा. मुकेश चालिसेको भनाइ सुन्दा मनमा प्रश्न उठेको छ : भाले बाँदरले समेत नगर्ने अपराध पुलिंगी मानिसले किन गर्छ ? भाले मानिसले भाले बाँदरले भन्दा कम ‘थाहा’ पाएर हो कि स्त्री लिंगीमाथि ‘पुलिंगी सत्ता’ लाद्ने मनसाय प्रभावशाली भएर हो ? बलात्कारका अनेक खबर सुनेर पुलिंगी मानवहरूले साँच्चै लाज माने कि मानेनन्, आफ्नो पुंसत्...

दलितहरू हिन्दू समाजका अङ्ग हुन् र ?

Image
गाईको मासु खाएकै कारण अछूत हुने भए ब्राह्मणहरु कसरी छूत भए ? राजकिशोर रजक हिन्दू समाजमा छुवाछूतको उत्पति सन्दर्भमा ठोस आधार आम जनसमुदायको स्तरमा छलफल भएको जस्तो लाग्दैन । हिन्दू आफैमा एउटा मिथक मात्र हो । हिन्दू नाम पनि एउटा विदेशीहरूले राखेको नाम हो । यो नाम मुसलमान समुदायले सवर्णलाई आपूmभन्दा अलग राख्ने क्रममा दिएको नाम हो । अरबका मुसलमानहरूले भारतवर्षमा आक्रमण गर्नुभन्दा पहिले लेखिएका कुनै पनि संस्कृत ग्रन्थमा हिन्दू शब्द उल्लेख भएको पाइँदैन । हिन्दू समाज नामको कुनै चिज छँदै छैन । किनभने हिन्दू समाज विभिन्न जातिहरूको समूह हो । सोपानक्रममा आधारित जातितन्त्रलाई नै सवर्णहरूले हिन्दू धर्मको नाम दिएका छन् । छुवाछूत र अस्पृश्यताको कारण दलितहरू हिन्दू धर्मभित्र भए पनि हिन्दू समाजभन्दा बाहिर छन् । दलितहरू हिन्दू समाज व्यवस्थाका अङ्ग होइनन् । यसको मूल कारण अस्पृश्यता वा छुवाछूत नै हो । यसको उत्पतिको सन्दर्भमा खासै अनुसन्धान भएको जस्तो लाग्दैन । अस्पृश्यताको उत्पत्ति  प्रख्यात समाजशास्त्री एवं प्रसिद्ध लेखक स्ट्यानली राइसका अनुुसार अस्पृश्यता दुई विचारबाट उत्पन्न हुन्छ ः एउटा ...

कसको ज्ञान, सिप र अविश्कार उपयोगि ?

दलित/बहुजन सभ्यता विकासमा प्रमुख तथा महत्वपूर्ण योगदान प्रदान गरेका छन् ।  धोबी — रेह माटोको अविश्कार । माटोको साबुन अविश्कार । सरसफाईको ज्ञान । समाजका सवै जात÷जाति, रोगि, बच्चा, जेष्ठ नागरिकको लुगा सफा गर्ने । निरक्षर भए पनि गणितको ज्ञान भएको । एक चोटिमा सयौँ लुगा धोविघाटमा धुने । कुन लुगा कसको हो ? कति ओटा हो भने कुराको ज्ञान, स्मरण शक्ति थियो । साथै लैङ्गिक समानता व्यवहारिक रुपमा देख्न सकिन्छ । लुगा सफा गर्ने सन्दर्भमा महिला पुरुषको बरावरको योगदान । नारिवाद धोविको घरमा देख्न सकिन्छ । हलुवाई — मिठाई बनाउनमा सिपालु । थरि थरिका मिठाई बनाउने ज्ञान र सिप र समाजमा योगदान । चमार — छलाको काममा निपुन । खुट्टको साइजको जुत्ता बनाउन सक्ने ज्ञान र सिप । हजाम — समाजिक डक्टर । कपाल काट्ने । नङ्ग काट्ने । औजारको अविश्कार । अध्यात्मिक रुपमा पुर्नताजगि । कलात्मक रुपमा कपाल काट्ने र शरिरलाई सुन्दर, आकर्षक बनाई समाजमा ठूलो योगदान । कुम्हार – माटोको कलात्मक भाँडो बनाउन सक्ने । माटोको कलाकारितावाट समाजमा योगदान । माली – फूल उत्पादन गर्नसक्ने ज्ञान र सिप । विभिन्न पर्व, उत्सवमा फुलक...

मधेसका विद्यालयमा छुवाछुत

भोला पासवान पञ्चायतकाल : सुनसरीस्थित धरानका ६० वर्षीय बेचन मरिक २०१८ सालतिर कक्षा ३ मा पढ्दा छुट्टै बसेर पढ्थे। शिक्षक शोभाकान्त झाले गर्ने छुवाछुत र विभेदको सीमा नै थिएन। उनी त्यतिबेला सम्झँदै भन्छन्– शिक्षक झाले मलाई कुटेको लठ्ठीले अरु विद्यार्थीलाई कुट्नुपर्दा त्यो लठ्ठीसमेत पानीले चोख्याएरमात्र कुट्थे। २०४६ सालको जनआन्दोलनताका : सप्तरीस्थित धरमपुर गाविस–२ का ३५ वर्षीय ललकु सदा शिक्षकले विद्यालयमा गर्ने विभेद सहन नसकेर चार नकट्दै विद्यालय जान छाडे। उनको अनुभव छ– विद्यालयमा सबै जना पढ्थेमात्र तर म र मेरो साथी दशरथ मरिकले भने हरेक दिन विद्यालयसमेत सफा गर्नुपर्थ्यो, मात्र डोम भएकै कारण। शिक्षकहरुले नै हामीलाई हाम्रो कुल देवताको नाम (दिना भद्री) भनेर होच्याउँथे। यस्तो विभेद खप्न नसकेर दशरथ त १ नकट्दै विद्यालय जान छाडे। लोकतान्त्रिक गणतन्त्रकाल : १) मोरङको रंगेली जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत् विशाल मरिक (डोम) शिक्षकहरुले गर्ने जातीय विभेदकै कारण विद्यालय जान छाडेका छन्। विशालसँगै ३ कक्षामा पढ्ने रमेश मरिक, अजय, निरज, आकाश, अञ्जली, काजल, मनिÈ र पूजा मरिक पनि यही कारण पढ्न...

Why Student’s Day Celebrations Don’t Make Sense

November 7th was observed as Student’s Day in Maharashtra to mark Dr. Babasaheb Ambedkar’s entry into school.  He enrolled at the Pratapsingh High School in the Maharashtra’s Satara district 117 years ago on November 7, 1900. He faced caste discrimination in school and during his whole career. What has changed for Dalit students in last 117 years that day should be remembered as Student’s Day? Caste discrimination faced by Dalit students is every day’s story. Did you know that  in India 49% of children out of school are SC/STs and 25% are Muslims ? It is really shameful that even after the laws such as Right to Education, nothing has changed for Dalits.  School dropouts are mainly because of the inhumane attitude & discrimination of Dalit students by the upper caste teachers. Poor students are unwilling to attend the schools to avoid humiliation as they’re not left with any options Dalit students are forced to clean toilets & cooking utensils & aren’t al...

‘चर्का’ पार्टीहरू नै दलित विरोधी

भोला पासवान आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले प्रतिनिधि सभामा एक जना दलितलाई पनि उम्मेदवार बनाएको छैन । दोस्रो सविधानसभामा पनि कांग्रेसले प्रत्यक्षतर्फ दलितलाई उम्मेदवार बनाएको थिएन । कांग्रेसका नेताहरूले दलितका लागि गरेको कामको लामो फेहरिस्त सुनाए पनि दलित प्रतिनिधित्वको सवालमा चुकेको छ । समानुपातिक समावेशिताको नारा लगाउँदै आएका मधेसकेन्द्रित दलले पनि दलितलाई उम्मेदवार बनाउन नसक्नुले उनीहरू राज्यसँग अधिकार लिने तर मधेसभित्रको विविधतालाई सम्बोधन गर्न नचाहने देखाएको छ । एउटा ‘एलिट’बाट अर्को ‘एलिट’मा सत्ता हस्तान्तरण हुँदैमा केही हुनेवाला छैन । नेकपा एमाले पार्टीले प्रतिनिधि सभामा कास्की ३ मा जगतबहादुर सुना (विश्वकर्मा) र रुपन्देही १ बाट छविलाल विश्वकर्मा गरी २ जना, माओवदाी केन्द्रले बाँके १ बाट महेश्वर गहतराज एक जना, संघीय समाजवादी फोरमले हुम्ला १ मा कालीबहादुर बिक, काठमाडौँ ३ मा मोहनकुमार विश्वकर्मा, कास्की ३ मा डिलबहादुर नेपाली र सुर्खेत १ धनवीर कामी गरी ४ जना र राजपा नेपालले कञ्चनपुर ३ मा रुबी जैरु (सार्की) एक जनालाई उम्मेदवार बनाएको देखिन्छ । प्...